सामग्रीमा जानुहोस्

विकिपिडिया:चिया घर

विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
|
चिया घर
आफ्नो प्रश्नहरू यहाँ राख्नुहोस् ।
|

नयाँ पृष्ठ सृजना र गतिशील विकिपीडिया बारे

[सम्पादन गर्नुहोस्]

म नेपाली चलचित्र क्षेत्रमा विगत २५ बर्षदेखि अटूट रुपमा क्रियाशील छु। म विकिपीडियामा नयाँ हुँ। यसअघि सृजना गरिएको पृष्ठ मेटाइएको छ। १. नयाँ पृष्ठ र विवरण मिलाउने बारे मद्दत चाहन्छु। २. नेपाली विकिपीडियाले विश्वसनीयता कायम गर्न र गतिशीलता बढाउन विकिपीडिया प्रबन्धक, प्रशासक र अन्य प्रयोगकर्ताहरू सामाजिक संरचनाको जानकार र सही विवरणको आँकडा मूल्याङ्कनमा विशिष्ट क्षमता बढाउन थप मेहनत गर्न जोड दिन चाहन्छु। ३. विकिपीडिया प्रबन्धक दुलालजीसँग संवाद गर्न चाहन्छु।

Jindgi ma yadi safal hunu chha bhane NO. 1 mehanat No. 2 imandarita No. 3 biswas hajurko safalta pakka chha

मैले _जेति:चा कर्ण बहादुर सुनुवार _ नया लेख राखेको थिए। सर्च गर्दा भेटिएन । किन होला ? Mero pailo lekh wa dosro lekh thyo tyo.


[ https://en.wikipedia.org/wiki/Wikipedia:Subjective_importance#Popularity कृपया यहाँ केही कुराहरू पढ्नुहोला। ] धन्यवाद! :) लर्नरktm १६:१५, ९ सेप्टेम्बर २०२३ (नेपाली समय)जवाफ

पृष्ठ डिलिट भएको बारेमा

[सम्पादन गर्नुहोस्]

मैले लोकप्रिय पत्रकार गिरिजा अधिकारीको बारेमा ‘गिरिजा अधिकारी’ शिर्षकको पृष्ठ तयार पारेको थिएँ । तर अहिले त्यो पृष्ठ हटाइएको छ । यो पृष्ठ के कारणले हटाईयो होला ? यसलाई पून समावेश गर्न मिल्छ कि मिल्दैन ? कृपया जानकारी दिनुहुन अनुरोध गर्दछु । - Chandraghalan (कुरा गर्ने) १३:४७, २० डिसेम्बर २०२१ (नेपाली समय)जवाफ

Chandraghalanजी, तपाईले तयार गर्नु भएको 'गिरिजा अधिकारी' शिर्षकको पृष्ठमा समेटिएको विषय महत्व नभएका व्यक्तिसँग सम्बन्धित रहेको कारणले यस अघि नै मेटाइएको हुनाले तपाईबाट पुनः तयार गरिएकोले उक्त पृष्ठ मेटाइएको जानकारी दिन चाहन्छु।nShrestha २१:३२, २० डिसेम्बर २०२१ (नेपाली समय)जवाफ

प्रयोग सम्बन्धी जानकारी लिन चाहेको ।

[सम्पादन गर्नुहोस्]

मैले रिजाल बन्धुहरुको कुनै विज्ञापन नभई उनिहरुको संस्कार सम्बन्धी जानकारी होस भनि लेख जस्तो बनाएर राखेको थिए पटक पटक राख्दा नि मेटाइ यो खास के कारणले हो जान्न सकिन कृपया जानकारी दिनुहुन्छ की राज कुमार रिजाल (कुरा गर्ने) १८:४०, ८ अगस्ट २०२२ (नेपाली समय)जवाफ

[ https://en.wikipedia.org/wiki/Wikipedia:Subjective_importance#Popularity कृपया यहाँ केही कुराहरू पढ्नुहोला। ]
धन्यवाद! :) लर्नरktm १६:१४, ९ सेप्टेम्बर २०२३ (नेपाली समय)जवाफ

नयाँ लेख सिर्जना गर्दै

[सम्पादन गर्नुहोस्]

म नेपाली विकिपिडियामा कस्तो प्रकारको लेख बनाउन सक्छु भन्ने प्रश्न छ कसैले मलाई सुझाव दिन सक्नुहुन्छ। KnowledgeHarvest (कुरा गर्नुहोस्) १९:०१, १७ जुन २०२३ (नेपाली समय)जवाफ

लेख कस्तो हुन्छन् वा हुन्छन् भनेर विकिपीडियाको यस जानकारी हेर्न सक्नुहुन्छ।
लेख अंग्रेजी विकि बाट हो
:) लर्नरktm १६:०६, ९ सेप्टेम्बर २०२३ (नेपाली समय)जवाफ

डिजिटल चेक जाँच को माध्यमबाट पार्दशीता छानबिनका कानुन नेपाल सरकारले नेपाली जनता लाई कहिले सुविधा दिनेछौं ।

[सम्पादन गर्नुहोस्]

नेपाल संविधान अनुसार लोकतान्त्रिक व्यवस्था मा सबन्धित डिजिटल चेकजाँच हुनुपर्नेछ । शलहेश फुलवारी राजनीतिक दल (कुरा गर्नुहोस्) १४:०७, १८ सेप्टेम्बर २०२३ (नेपाली समय)जवाफ

नेपालीको स्वतन्त्रताको अधिकार कसैले पनि खोस्नु या दमन गर्नय भएन ।

[सम्पादन गर्नुहोस्]

नेपाली नागरिक स्वतन्त्र हुन । शलहेश फुलवारी राजनीतिक दल (कुरा गर्नुहोस्) १४:०९, १८ सेप्टेम्बर २०२३ (नेपाली समय)जवाफ

विशाल नेपाल वनाउने हाम्रो युवा राष्ट्र वादी मोर्चा नेपाल को अग्रसर हुनेछौं ।

[सम्पादन गर्नुहोस्]

विशाल नेपाल निर्माणकार्य हुनुपर्नेछ । 2400:9500:C029:C801:1:0:614:F3A3 (कुरा गर्नुहोस्) १६:५४, १८ सेप्टेम्बर २०२३ (नेपाली समय)जवाफ

राष्ट्रिय अख्त
ार अनुसन्धान आयोग माथि कसैलाई हस्तक्षेप गर्ने अधिकार कुनै राजनीतिक शक्ति को दमनको अनुभुति हुनुभएन ।य
2400:9500:C029:C801:1:0:614:F3A3 (कुरा गर्नुहोस्) १८:३०, १८ सेप्टेम्बर २०२३ (नेपाली समय)जवाफ

राष्ट्रिय सतर्कता केन्द्र स्थानीय तहमै जोडिएको हुनुपर्नेछ !

[सम्पादन गर्नुहोस्]

नेपाली समाजको विकासको योजनाको अधाारमा तथा प्रदेश स्तरीय सरकारी कार्यलय विकासका डिभिजन कार्यलय मार्फत ठुुलो रकमको वजेट विनियोजन हुनेगरेको तथाकथित छन त्यहीँबाट सुरुवात हुने गरेको छन अनियमितता भ्राष्ट्राचार वेथिति नियन्त्रण गर्ने र्राष्ट्रिय सतर्कता केन्द्र लाई स्थानीय निकाय प्रदेश निकाय हुँद राष्ट्रिय स्तरमै मुल कानुन को स्थापन गर्नेछौं । 2400:9500:C029:C801:1:0:614:F3A3 (कुरा गर्नुहोस्) १८:४०, १८ सेप्टेम्बर २०२३ (नेपाली समय)जवाफ

नेपाल राष्ट्र का अवैध तरिकाबाट राजस्वको छलि रोक्नुपर्छ ।

[सम्पादन गर्नुहोस्]

नेपाल देश एउटा ल्याण्ड लक्क सार्वभौम राष्ट्र हुन ।

जो विश्वका भुपरिवेष्ठित राष्ट्र मा पर्छन ।


देशको जनतालाई देैनिकि उपभोग्य समाग्री हरुको आवश्यक्ता पर्छन जुन नेपाल वाहेक अन्य राष्ट्र हरुवाट निर्यात हुन्छन् ।

नेपाली को दैनिकी उपभोगमा चाहिने नुन देखि सुन सम्म विदेश बाट ाआउने गरिन्छ ।

जब विदेश वाट निर्यातको वाटो नेपाल भन्सार विभाग को निगरानीमा निर्यात हुन्छन् । त्यहीँबाट सुरुवात हुनछन राजस्वको घोटाला नुन भन्दै सुन ल्याउने र पितल भन्दै सुन निर्यात गर्ने ब्यापारी हरुको मिलोमतोमा नेपाल भन्सार का सरकारी कर्मचारीले घुु खाएसर सजिलोसँग निर्यातमा सहजै घोोटला हुनेगरी राजस्वको छलि हुँदै ाआइरहेको छन । शलहेश फुलवारी राजनीतिक दल (कुरा गर्नुहोस्) १६:४१, १९ सेप्टेम्बर २०२३ (नेपाली समय)जवाफ

थर समाबेश गर्नु पर्यो।

[सम्पादन गर्नुहोस्]

थर- वाजी

स्थान- दुर्दिम्बा पाचँथर

     वाराङ्गि लेटाङ् मोरङ

अनुप वाजी लिम्बू (कुरा गर्नुहोस्) १४:१०, २० सेप्टेम्बर २०२३ (नेपाली समय)जवाफ

बिप्पा

[सम्पादन गर्नुहोस्]

@NarayanDotel Narayan Dotel (कुरा गर्नुहोस्) १०:१४, ४ नोभेम्बर २०२३ (नेपाली समय)जवाफ

The Bilateral Investment Promotion and Protection Agreement (BIPPA) is a treaty between Nepal and India. BIPPA is designed to promote and protect investments made by investors from each country in the other. It provides a framework for resolving disputes and ensuring that investments are treated fairly.

The agreement aims to create a conducive environment for investment by offering certain protections and benefits to investors. It typically includes provisions related to non-discrimination, compensation for expropriation, and mechanisms for resolving investment disputes. The specific details and terms of the BIPPA between Nepal and India may vary and would be outlined in the agreement itself.

It's worth noting that such agreements are common between countries to encourage cross-border investments and provide legal protection for investors. However, the exact terms and conditions of each BIPPA can vary from one agreement to another.

Hsha

[सम्पादन गर्नुहोस्]

wnhaunwhw 2400:1A00:BC10:258D:25E5:48DF:6ACC:9CA1 (कुरा गर्नुहोस्) १०:२२, ४ नोभेम्बर २०२३ (नेपाली समय)जवाफ

कसरी कुसल मिडियाक्रर्मि बन्ने ?

[सम्पादन गर्नुहोस्]

म मिडियाँमा बिगत लामो समय देखि क्रियासिल छु म थप सिक्न चाहान्छु । Lank dhama (कुरा गर्नुहोस्) १९:४५, ४ जुलाई २०२४ (नेपाली समय)जवाफ

Home loan

[सम्पादन गर्नुहोस्]

special लोन लिएको केहि महिना पछि वा केहि दिन पछि नया घर बनाउन को लागि home लोंन लिन मिल्छ कि मिल्दैन ???? 103.95.18.24 (कुरा गर्नुहोस्) २१:१४, १४ सेप्टेम्बर २०२४ (नेपाली समय)जवाफ

घृतकौशिक गोत्र

[सम्पादन गर्नुहोस्]

कृतकौशिक गोत्र अन्तरगता थरहरूमा

बुढा थर पनि थप्दिनुस ल

जुन कर्णाली तथा सुदुरपश्चिम प्रदेशका अधिकाँस जिल्लामा बसोबास गर्दछन Budhadalbudha (कुरा गर्नुहोस्) ११:०२, २४ डिसेम्बर २०२४ (नेपाली समय)जवाफ

अङ्गुठाकार

आकाश देवि मन्दिर ताराखसे

[सम्पादन गर्नुहोस्]

सन्धिखर्क तम्घास सडक खण्डमा पर्ने अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–७ बाईगाउँको मुटु ताराखसेमा अवस्थित आकाश देवि मन्दिर हिन्दु धर्मालम्बिहरूको आश्थाको केन्द्र हो । विसं २००८ मा स्थापना भएको उक्त मन्दिरलाई अहिले मन्दिर व्यवस्थापन समितिले पुनःनिर्माण गरी जिल्लाकै अग्लो १३ तले मन्दिरका रूपमा विस्तार गरेको छ ।मन्दिर परिसरभित्र विभिन्न देवीका साथै शिव, गणेश र नागका मूर्ति छन् । यहाँ तीज, शिवरात्रि, रामनवमी, बाला चतुर्दशी, जन्माष्टमी र दसैँमा ठूलो मेला लाग्ने गर्दछ । मन्दिर परिसरमा किंवदन्तीअनुसार परापूर्वकालमा उल्का पात हुँदा उक्त स्थानमा एक प्राकृतिक पोखरीको स्थापना भएको थियो । सोही उल्काको एउटा टुक्रा केही तल गई अर्को प्राकृतिक पोखरी बनेको थियो । उक्त पोखरीलाई चुरनपोखरी नामकरण गरिएको जनविश्वास रहिआएको छ । “अहिले उक्त पोखरी यहाँ भेटिँदैन । यति ठूलो महत्व बोकेको पोखरी पुरिएको छ । ताराखसे पोखरीको उत्तर पूर्वमा परापूर्वकालदेखिको एउटा लेवास को गाज रहेको छ, जहाँ दैबिक सत्ति अनुसार नाग भगवान्को स्थापना भएको छ ,नागदेवताले रगतको बलि नखाने हुँदा उक्त पोखरीमा बलिको रगत पारिँदैन । यो लेवासको गाजमा ठूलो दैविक शक्ति रहेको जनविश्वास छ ।

विशेषगरी दुर्गापूजाको समयमा नाग भएको स्थानमा धिपधिप बत्ती बलेको देखिएपछि धर्मागत न्यौपाने, देउदत्त न्यौपाने, टीका न्यौपानेका सन्तानले पूजा गर्ने, नयाँ अन्नबाली भित्र्याउँदा उक्त स्थानमा चढाउने प्रचलन बसालेर पूजाको सुरुआत गरेका थिए ।  

पछि धर्मागत न्यौपाने र रेणु पाण्डेको अगुवाइमा गाउँको सहयोगमा खरको छानो भएको कोट निर्माण गरी पूजाको सुरुआत भएको स्थानीयहरू बताउँछन् । पछिल्लो समय मन्दिरको बारेमा गप जानकारी दिन को लागि भिडियो डकुमेन्ट्र् ि सम्म निर्माण गरियको छ ।। भिडियो लिङ A one hd digital को Youtubeमा रहेको छ । Sujan neopane (कुरा गर्नुहोस्) १७:२७, २९ जनवरी २०२५ (नेपाली समय)जवाफ

कसरी यहाँ काम गर्न सकिन्छ होला ?

[सम्पादन गर्नुहोस्]

मैले यहाँ १-२ ओटा लेख लेख्न खोजेको तर समस्या भएर अहिले त्यो नामहरु नै block लिस्ट मा छ के अब त्यसमा काम गर्न सकिन्दैन वा कसरी काम गर्न सकिएला साथी मलाई अझ यसमा के कसरी काम गर्न सकिन्छ ? मैले youtube मा हेरेर काम गर्न खोजेको थिए . धन्यवाद pustamedia@gmail.com Hamropusta (कुरा गर्नुहोस्) २२:५९, ५ नोभेम्बर २०२५ (नेपाली समय)जवाफ

जुन कर्णाली तथा सुदुरपश्चिम प्रदेशका अधिकाँस जिल्लामा बसोबास गर्दछन Budhadalbudha (कुरा गर्नुहोस्) ११:०२, २४ डिसेम्बर २०२४ (नेपाली समय)

[सम्पादन गर्नुहोस्]


कसरी यहाँ काम गर्न सकिन्छ होला ?

[सम्पादन गर्नुहोस्]

पछिल्लो टिप्पणी: २ महिना पहिले लेखिएको थियो१ टिप्पणी१ जनाले बहस गरिरहेका छन्

मैले यहाँ १-२ ओटा लेख लेख्न खोजेको तर समस्या भएर अहिले त्यो नामहरु नै block लिस्ट मा छ के अब त्यसमा काम गर्न सकिन्दैन वा कसरी काम गर्न सकिएला साथी मलाई अझ यसमा के कसरी काम गर्न सकिन्छ ? मैले youtube मा हेरेर काम गर्न खोजेको थिए . धन्यवाद pustamedia@gmail.com Hamropusta (कुरा गर्नुहोस्) २२:५९, ५ नोभेम्बर २०२५ (नेपाली समय) ~2026-47546-6 (वार्तालाप) २०:५१, २२ जनवरी २०२६ (नेपाली समय)जवाफ

Our knowledge is spoken, not written. Help us change how Wikipedia cites them!

[सम्पादन गर्नुहोस्]

Namaste to all Nepali Wikimedians! Apologies for writing in English.

South Asia has nearly 800 languages, most of which are spoken, not written. The knowledge of these communities is oral — yet Wikipedia and other Wikimedia projects require written citations. We are building a process that lets Wikimedians cite oral knowledge from Adivasi and other low-resourced language communities. We have documented oral histories in nearly 20 languages from India, Nepal, and Sri Lanka. Read our proposal and, if you support this work, endorse it.

Proposal summary (read full proposal): This proposed 2nd phase (July 2026–June 2027) will build on a successful Phase 1 to bring oral histories from Indigenous and low-resourced South Asian languages into Wikimedia projects. The audio and video are community-reviewed and can be cited on Wikimedia projects as sources.

Problem we're addressing
  • Oral knowledge from Indigenous and minoritised language communities is largely absent from Wikimedia projects — not because it doesn't exist, but because there are no clear, trusted process to document, subtitle, and cite it.
  • Existing Wikimedia citation rules benefit written, institutionally published sources such as books, leaving oral traditions structurally excluded.
  • Communities with existing audio/video archives (radio programmes, field recordings) cannot use them on Wikipedia due to gaps in digitisation tools, subtitling capacity, and citation infrastructure.
  • Collaborating with Wikimedia communities to organise Wiki Loves Languages campaign and improve Wikipedia content about languages.
What we are building
  • Support OpenSpeaks Fellows across five language clusters (eastern, northern, and southern India; Nepal; Sri Lanka) to record, subtitle, review, and bring oral histories on Wikimedia Commons, and improve Wikipedia, Wikidata, and Wikisource.
  • Help pilot WikiVoice: experimental infrastructure (from the Wikimedia Futures Lab) for language archivists to publish oral knowledge and generate references for Wikimedia projects.
  • Explore AI-assisted speech-to-text for languages with legacy audio-video archives.
  • Produce open educational resources (OERs) on Meta/Wikiversity so other archivist-Wikimedians can replicate the model.
Timeline (July 2026–June 2027)
  • Q1: Onboard fellows and partners; co-design WikiVoice roadmap; run FAIR–CARE training
  • Q2: Begin documentation and digitisation pilots; start subtitling with AI-STT where appropriate
  • Q3: Scale documentation across all clusters; test WikiVoice citation workflows
  • Q4: Consolidate outputs; publish documentation; evaluate and plan for Year 3

Psubhashish (कुरा गर्नुहोस्) १६:४७, ३ अप्रिल २०२६ (नेपाली समय)जवाफ

आफ्नो बारेमा

[सम्पादन गर्नुहोस्]

म नेपाली पुर्बेली लोक गायक हु । र मेरो बारेमा विकिपिडिया मा मेरोमा बारेमा पनि छापियोस भन्ने मेरो चाहाना हो अब कसरी गर्ने Soonzooy (कुरा गर्नुहोस्) २३:४०, ८ अप्रिल २०२६ (नेपाली समय)जवाफ

बिन्द किशोर साह पृष्ठ मेटाउने निर्णयबारे पुनर्विचार सम्बन्धमा

[सम्पादन गर्नुहोस्]

नमस्ते सरोजजी,

मैले भर्खरै सिर्जना गरेको 'बिन्द किशोर साह' पृष्ठ तपाईँले 'उल्लेखनीयता' (Notability) को आधारमा मेटाउनुभएको रहेछ। म यो जानकारी गराउन चाहन्छु कि म नेपाल सरकारको पूर्व उपप्रधानमन्त्रीको स्वकीय सचिव (परिचय पत्र नं ७९६) को रूपमा कार्य गरिसकेको र हाल राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालय सचिवको जिम्मेवारीमा सक्रिय व्यक्ति हुँ।

मसँग मेरो राजनीतिक यात्रा र सामाजिक योगदानका बारेमा विभिन्न राष्ट्रिय सञ्चारमाध्यमहरूमा प्रकाशित समाचारका सन्दर्भहरू (References) पनि छन्। मलाई लाग्छ, एउटा राजनीतिक व्यक्तित्व र लेखक (किशोर गुरु) को रूपमा मेरो विवरण विकिपिडियामा रहनु सान्दर्भिक हुन्छ।

यदि मेरो उल्लेखनीयतामा केही कमी देखिएमा मलाई सुधारका लागि मार्गदर्शन गरिदिनुहुन विनम्र अनुरोध गर्दछु।

धन्यवाद। किशोर गुरु (कुरा गर्नुहोस्) १२:३७, १५ अप्रिल २०२६ (नेपाली समय)जवाफ

नमस्ते, किशोर गुरु जी, आफू सम्बन्धित लेखमा सम्पादन गर्दा COI (चासोको अन्तरद्वन्द) लागू हुन्छ, जसले निष्पक्षता प्रभावित गर्न सक्छ। यस्तो COI सम्पादन विकिपिडियामा कडा रूपमा निरुत्साहित गरिएको हुन्छ। कृपया प्रत्यक्ष सम्पादन गर्नुको सट्टा परिवर्तनहरू सुझावका रूपमा प्रस्तुत गर्नुहोस् वा स्वतन्त्र सम्पादकमार्फत सुधार गराउनुहोस्। विकिपिडियामा उल्लेखनीयता व्यक्तिगत पद, जिम्मेवारी वा आत्मवर्णनका आधारमा होइन, स्वतन्त्र र विश्वसनीय तेस्रो-पक्ष स्रोतहरूमा प्रकाशित पर्याप्त कभरेजका आधारमा निर्धारण गरिन्छ। धन्यवाद। Saroj (कुरा गर्नुहोस्) १५:५०, १५ अप्रिल २०२६ (नेपाली समय)जवाफ